मुख्य भागमा जानुहोस्
Nepal Compliance
इन्स्टल
निःशुल्क IRD सूचीकृत ई-बिलिङ सफ्टवेयर, CBMS सहित

IRD अनुसार बिल, भ्याट, र तलब मिलाउनुहोस्।

नेपालमा ERPNext का लागि IRD ई-बिलिङ, CBMS सिंक, भ्याट र तलब।

  • लाइसेन्स शुल्क छैन
  • ओपन सोर्स (GPL-3.0)
  • तपाईंकै सर्भरमा चल्छ
थप एपहरूएप इन्स्टल गर्नुहोस्

तलब स्लिप

आश्विन २०८३

बेसिक तलब40,000
भत्ता10,000
कुल तलब50,000
SSF कट्टी (बेसिकको 11%)− 4,400
आयकर कट्नुअघिको तलब (रु.)45,600

कम्पनीले बेसिकको 20% SSF (8,000) थप्छ। आयकर यहाँ देखाइएको छैन।

यो कर्मचारीमा कम्पनीको मासिक खर्च (रु.)

58,000कुल खर्च
  • हातमा आउने तलब45,60079%
  • कर्मचारीको SSF4,4008%
  • कम्पनीको SSF8,00014%

कर बीजक

SINV-2083-00042

मिति
२० आश्विन २०८३
ग्राहक
डेमो ट्रेडर्स
अफिस कुर्सी × 410,000.00
भ्याट 13%1,300.00
जम्मा (रु.)11,300.00
CBMS मा सिंक भयोमूल बिलको प्रतिलिपि 1

यसले के-के गर्छ?

काम छान्नुहोस्। कार्डमा नमुना डेटा मात्र छ।

मिति

बिल र भ्याट

  • बिल क्यान्सिल हुन्छ, डिलिट हुँदैन। फेरि प्रिन्ट गर्दा “प्रतिलिपि” लेखिन्छ।
  • हरेक बिल IRD को CBMS मा सिंक हुन्छ।
  • भ्याटको खरिद/बिक्री खाता र भ्याट रिटर्न रिपोर्ट।
नमुना डेटा

कर बीजक

SINV-2083-00042

मिति
२० आश्विन २०८३
ग्राहक
डेमो ट्रेडर्स
अफिस कुर्सी × 410,000.00
भ्याट 13%1,300.00
जम्मा (रु.)11,300.00
CBMS मा सिंक भयोमूल बिलको प्रतिलिपि 1

नियम पालनाको रोडम्याप

प्रोजेक्टको README बाट।

34 मध्ये 32 नियम उपलब्ध

  • उपलब्ध
  • बिटा
  • काम हुँदैछ
  1. सेटअप र नेपाली मिति

    • वि.सं. आर्थिक वर्ष
    • वि.सं. मिति इनपुट
    • वि.सं. सूची, फिल्टर र खोज
    • वि.सं. रिपोर्ट
    • वि.सं. प्रिन्ट
    • आर्थिक वर्ष बाँडफाँड
    • कर्मचारीका अनिवार्य फिल्ड
    • वि.सं. हाजिरी, बिदा र छुट्टी
  2. बिलिङ र अडिट

    • क्यान्सिल हुन्छ, डिलिट हुँदैन
    • क्यान्सिल बिल रिपोर्ट
    • प्रिन्टमा “सक्कलको प्रतिलिपि #”
    • प्रयोगकर्ताको अडिट ट्रेल
    • क्रमिक बिल नम्बर
    • IRD CBMS सिंक
    • बिक्री क्यान्सिल खाता
    • SQL क्वेरी अडिट लग
  3. भ्याट र रिपोर्ट

    • अडिट ट्रेल रिपोर्ट
    • बिक्री र फिर्ता भ्याट खाता
    • खरिद र फिर्ता भ्याट खाता
    • पार्टीअनुसार खाता
    • मासिक खाता
    • ल्यान्डिङ कस्ट रिपोर्ट
    • म्याटेरियलाइज्ड रिपोर्ट
    • भ्याट रिटर्न रिपोर्ट
    • ब्यालेन्स कन्फर्मेसन
  4. कर्मचारी र तलब

    • कामका दिनअनुसार बिरामी र घर बिदा
    • वैवाहिक स्थितिअनुसार कर स्ल्याब
    • ग्रेड र उपदान
    • न्यूनतम आधारभूत तलब
    • CIT, बिमा र अन्य योगदान
    • सञ्चय कोष (EPF)
    • सामाजिक सुरक्षा कोष (SSF)
  5. आउँदै

    • कर्मचारी सेल्फ-सर्भिस (Nepal HRMS)बिटा
    • बायोमेट्रिक हाजिरीकाम हुँदैछ

फ्री र ओपन सोर्स

GPL-3.0 लाइसेन्स। कुनै लाइसेन्स शुल्क छैन।

सधैं फ्री

एप
लाइसेन्स शुल्क लाग्दैन।
अपडेट र कोड
सबै GitHub मा खुला।
कम्युनिटीको सहयोग
GitHub Discussions मा।

खर्च लाग्न सक्ने कुरा

होस्टिङ
ERPNext चलाउन सर्भर।
सेटअप
आफ्नै IT टिम वा पार्टनरबाट।
सपोर्ट र तालिम
आफूले रोजेको कम्पनीबाट।

सुरु गरौं

ERPNext र Frappe HR भएको Frappe साइट चाहिन्छ।

bench get-app https://github.com/yarsa/nepal-compliance.git
bench --site your_site_name install-app nepal_compliance

धेरैले सोध्ने प्रश्न

समुदायलाई सोध्नुहोस्

अरू पनि हेर्नुहोस्

सोध्नुहोस्, सेयर गर्नुहोस्, साथ दिनुहोस्

Yarsa को कम्युनिटी प्रोजेक्ट।